नुवाकोट एमालेमा झडप
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १९:१२:३५
९ वैशाख, बिदूर । सत्तारुढ नेकपा एकाले भित्रको रस्साकस्सी देशव्यापी रुपमा फैलिएको छ । पार्टी अध्यक्ष केपी ओली र असन्तुष्ट पक्षका खनाल– नेपाल समूहमा कार्यकर्ता देशैभरि विभाजित भइरहेका बेला आज बिहान नुवाकोट जिल्लामा झडप भएको छ ।
देशव्यापी रुपमा समानान्तर कमिटी बनाउँदै हिंडेको खनाल–नेपाल समूहले यहाँ पनि आफ्नो कार्यक्रम गर्न लाग्दा ओली पक्षका कार्यकर्ताले अवरोध खडा गरेका छन् ।
यसै जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य नारायण खतिवडाको अगुवाईमा भएको कार्यकर्ता भेटघाटका क्रममा ओली पक्षले होहल्ला गरेको थियो । प्रहरी प्रशासनले समेत ओली पक्षका कार्यकर्तालाई बल पुग्ने गरी हस्तक्षेप गरेको सांसद् खतिवडाले बताए ।
नुवाकोटमा खनाल–नेपाल पक्षको बलियो पकड देखिएको छ । त्यसैले ओली समूहले हो हल्ला गरेको सांसद् खतिवडाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार