नेपाल समूहको जबाफ: ओली कदम विधानविपरीत
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १९:५०:१९
९ वैशाख, काठमाडौं । एमाले माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीका सबै कदम विधानविपरीत रहेको जबाफ दिएको छ। ओलीलाई बुझाएको जबाफमा लेखिएको छ, ‘पार्टी अध्यक्ष कमरेड केपी ओलीले हाल चालिरहेका कदम पार्टी विधानविपरीत त छन् नै, सो भन्दा पनि वढी नेपालको कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने प्रकृतिका छन्।’
स्पष्टीकरणमा ओलीलाई सबै प्रक्रिया अविलम्ब रोकी पार्टीलाई एकताबद्ध गर्न आवश्यक पहल गर्नसमेत आह्वान गरिएको छ। जबाफमा उल्लेख छ, ‘अन्यथा यसले निम्त्याउने दुष्परिणमको भागीदार पार्टी अध्यक्ष नै हुनुपर्नेछ।’
नेपालसहित २७ जना सांसदले संसदीय दलको कार्यालयमा स्पष्टीकरण दर्ता गराएका छन्। केही दिनअघि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसहितका नेताहरुलाई स्पष्टीकरण सोधेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
चैत ५, २०८० सोमबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
प्रचण्ड झण्डैझण्डै दुर्घटना परिसकेका थिएः नेपाल
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
चैत ५, २०८० सोमबार
हुण्डीको कारोबारामा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ
चैत ५, २०८० सोमबार
बन्दुकसहित दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ
चैत ५, २०८० सोमबार
सर्वोत्तम सिमेन्टको पहिलो कारोबार नेप्सेमा खुला
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण विशेष हुने
चैत ६, २०८० मंगलबार
अझै सुरु हुन सकेन प्रतिनिधिसभाको बैठक
चैत ६, २०८० मंगलबार
बारम्बार लडेपछि अमेरिकी राष्ट्रपति बाइडेनका लागि बनाइयो विशेष जुत्ता
चैत ६, २०८० मंगलबार
कांग्रेस कुरा बुझ्दैन भन्दै गृहमन्त्रीको बचाउमा उत्रिए ओली
चैत ६, २०८० मंगलबार