आज निर्णायक वार्ताः नेपाल
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार २०:१३:५६
९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कारबाही प्रक्रियामा रहेका नेता माधवकुमार नेपाललाई आजपनि भेटवार्ताका लागि बोलाएका छन् । हिजोदेखि थालिएको वार्ताक्रमलाई ओलीले आजपनि निरन्तरता दिन आग्रह गरेका छन् । वार्ता हिजकै स्थानमा अहिले दिउँसो २ बजेका लागि तय गरिएको छ ।
पार्टीका निकट नेताहरुसँग राजधानीको वुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा छलफल गरिरहेका नेता नेपाललाई ओली स्वयंले फोन गरी आज पनि वार्ता गर्न आग्रह गरेका थिए । हिजोको वार्तामा ओलीजीले आफ्ना कुण्ठा मात्रै फाल्नु भएको भन्दै आज भने निर्णायक कुरा गर्ने नेता नेपालले निकटवर्तीहरुलाई सुनाए ।
आज हाम्रो बटम लाइनमा कुरा मिल्यो भने ठीक छ नत्र ओलीजीलाई जे गर्न इच्छा छ गर्न दिउँ – नेपालले भनेको एक नेताले बताए । जबसम्म पार्टी अध्यक्ष ओली जेठ,२ , २०७५ मा पुग्न तयार हनुहुन्न तबसम्म हाम्रो सहमति हुने कुरै छैन भन्दै नेता नेपालले फागुन २८ को निर्णय खारेजी पहिलो सर्त रहने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
मनाङ आउने पर्यटकको रोजाइमा 'होमस्टे'
बैशाख ८, २०८१ शनिबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार