एमाले विभाजन र विसर्जनको डिलमा
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार २०:३०:५९
९ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको असन्तुष्ट पक्षले अब फुटको डिलमा पुगेको पार्टीलाई जोगाउने जिम्मेवारी स्वयं अध्यक्ष केपी ओलीको थाप्लोमा रहेको निश्कर्ष निकालेको छ । वरिष्ठ नेता माधवकुमार नेपाललगायत १५ जना असन्तुष्ट नेताहरुले संयुक्त अपिल जारी गर्दै अचानक पार्टी विभाजन र विसर्जनको डिलमा पुगेको उल्लेख गरेका छन् ।
पार्टी अध्यक्ष ओलीको कार्यशैलीले पार्टीको विधिविधान, परम्परा र लोकतान्त्रिक मूल्यमान्यताको धज्जी उडाएको भन्दै अपिलपत्रमा भनिएको छ –पार्टी एकता बचाउन र कम्युनिष्ट आन्दोलन जोगाउन हामीले लिएको पहलकदमीका विरुद्ध शत्रुवत रुपमा आक्रमण गरिएको छ,जसले पार्टीलाई विसर्जन र विभाजनको डिलमा पु¥याएको छ ।
आफ्नै पार्टीका इमान्दार नेता कार्यकर्ताहरुप्रति दर्शाइएको यस्तो व्यावहारले कुनै पनि पार्टीले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्न नसक्ने भन्दै पार्टी अध्यक्ष नसच्चिए कम्युनिष्ट आन्दोलन नयाँ स्वरुपमा अगाडि बढ्ने चेतावनी दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार