आईपीएलः आज मुम्बई र पंजाप भिड्दै,कसको पल्ला भारी ?
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार १२:४४:२३
१० बैशाख, काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज मुम्बई इन्डियन्स र पंजाप किंसबीच प्रतिस्पर्धा हुदैछ । चेन्नईमा हुने मुम्बई र पंजापको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
साविक विजेता समेत रहेको मुम्बई तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा बैंगलोरसँग पराजित मुम्बईले दोस्रो खेलमा कोलकत्तालाई हराएको थियो । मुम्बईले ४ खेलमा ४ अंक जोडेको छ । मुम्बई चौथो स्थानमा रहेको छ । पंजाप भने २ अंक हासिल गरेको छ । दोस्रो जितको खोजीमा हुने छन् । पंजापले अघिल्ला दुई खेल नै गुमाएको थियो ।
पंजाप अंक तालिकामा सातौ नम्बरमा रहेको छ । दुई टिमबीचको पछिल्लो प्रतिस्पर्धामा मुम्बई हाबी हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
चैत्र २७ मा कर्णालीको मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
बैशाख १२, २०८१ बुधबार
म्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
लुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार