मंगलबार , जेठ ४, २०७८

लघुवित्तले माग्यो कर्मचारी, बैशाख १७ गतेसम्म आवेदन दिन सकिने

लघुवित्तले माग्यो कर्मचारी, बैशाख १७ गतेसम्म आवेदन दिन सकिने

१० बैशाख, काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ सहायकका लागि ३० जना, सहायकका लागि २५ जना, प्रशिक्षार्थीका लागि ४५ जना गरी १०० जना कर्मचारी माग गरेको छ ।

संस्थाले विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

samit

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय