नेपालमा थप २६१८ जनामा संक्रमण पुष्टि, १४ को मृत्यु
नेपालबहस संवाददाता
बैशाख ११, २०७८ शनिबार २२:५१:५९
११ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ७ हजार ५२५ जनाको पीसीआर र १ हजार १४३ जनाको एन्टिजेन परीक्षण गराउँदा २ हजार ६१८ जनामा कोरोना पुष्टि भएको हो।
पीसीआर परीक्षणबाट २ हजार ४८६ र एन्टिजेन परीक्षणबाट ३३३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल १६ हजार २ जना कोरोनाका सक्रिय संक्रमित छन्।
यस्तै पछिल्लो २४ घण्टामा ३६८ जना कोरोनामुक्त भएका छन्। नेपालमा हालसम्म २ लाख ७७ हजार १२३ जना निको भएका छन् भने कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३१३६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २५ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै मृतकको संख्या ३ हजार १ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार