पूर्व राजा ज्ञानेन्द्रलाई अक्सिजन सर्पाेट
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार १८:५४:३०
१२ बैशाख, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र पत्नी कोमल कोरोनाबाट आक्रान्त भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल नै भर्ना भए । अस्पताल पुगेको पूर्व राजदम्पतिको स्वास्थ अवस्था एक्कासी कमजोर देखिएपछि अक्सिजन दिएर उपचार गरिएको छ ।
नर्भिक अस्पताल स्रोतले बताए अनुसार, पूर्व राजदम्पतिको स्वास्थ स्थिर रहेको छ । हिजो भने अलि असजिलो भएकाले अक्सिजन नै दिइएको थियो । पूर्व राजदम्पतिका साथै छोरी प्रेरणासमेत कोरोना संक्रमणबाट थलिएकी छन् ।
उनलाई पनि नर्भिक अस्पतालमै लगेर उपचार गरिएको छ । प्रेरणाको स्वास्थ अवस्था सामान्य छ । उनलाई भने अक्सिजन दिनुपरेको छैन । भारतको हरिद्वारमा सम्पन्न कुम्भ मेला स्नान गरी फर्केका पूर्व राजदम्पतिमा गएको साता कोरोना संक्रमण भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
कतारका अमिरको नेपाल भ्रमणः उपलब्धि थोरै, चर्चा धेरै
बैशाख १२, २०८१ बुधबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
आयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार