राताम्य बजारमा मेगा बैंकको शेयरमा उच्च खरिद माग
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार २०:२५:५५
१२ बैंशाख, काठमाडौं । आइतवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ६२ दशमलव २९ अंकले घटेर २ हजार ५८५ दशमलव ७१ विन्दुमा पुगेको छ ।
२ दशमलव ७८ प्रतिशतले घटेको बजारमा २१५ ओटा कम्पनीको ५ अर्ब १६ करोड ४२ लाख ३७ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारको तेस्रो घण्टामा महिला लघुवित्त र विशाल बजार कम्पनीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९९ र ९ दशमलव ९७ प्रतिशतले बढेको छ ।
तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । जसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ४ दशमलव ६५ प्रतिशतले घटेको हो ।
मेगा बैंकको शेयरमा उच्च खरिद माग
यो दिन सबैभन्दा बढि मेगा बैंकको शेयर माग खरिद माग रहेको छ । बैंकको शेयरमा साढे २ लाख कित्ता शेयर माग देखिएको हो । आज बैंकको ७७ हजार कित्ता बिक्री अर्डर रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार