काठमाडौंसहित नौ जिल्लामा निषेधाज्ञाको तयारी
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ सोमबार १४:२९:१६
१३, बैशाख, काठमाडौं । कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेको सिफारिस अनुसार काठमाडौं सहित देशका नौ वटा जिल्लामा तत्कालन निषेधाज्ञा लागु गरिने भएको छ । तत्काल निषेधाज्ञा लागु हुने जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, पर्सा, मोरङ, रुपन्देही, दाङ र कास्की रहेका छन् ।
सीसीएमसीले तराईमा ५ सय र पहाडमा २ सयजना सक्रिय कोरोना संक्रमित देखिएमा निषेधाज्ञा (लकडाउन) गर्ने निर्णय गरेको थियो । तर लकडाउनको अधिकार सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । निषेधाज्ञाका लागि आवश्यक छलफल गर्न निषेधाज्ञाको तयारी सरुप काठमाडौं उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र शुरक्षा प्रमुखहरुको संयुक्त बैठक बस्ने तयारी भइरहेको छ ।बैठकले कोरोनाको जोखिमलाई हेरेर कसरी अगाडि बढ्ने भन्ने बिषयमा निर्णय लिने बताइएको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, पर्सा, मोरङ, रुपन्देही, दाङ र कास्कीमा ५ सय जना भन्दा बढी कोरोना संक्रमित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार