दिल्लीमा १८ वर्षभन्दा माथिकालाई निःशुल्क कोरोना खोप
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ सोमबार २२:२५:४०
१३ बैशाख, एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राज्यमा १८ वर्षभन्दा माथिका सबैलाई निःशुल्क कोरोना खोप लगाउने घोषणा गरेका छन् । सोमबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गर्दै उनले चाँडोभन्दा चाँडो धेरैभन्दा धेरै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने प्रदेश सरकारको योजना रहेको बताए ।
प्रदेश सरकारले एक करोड ३४ लाख खोप खरिद गर्ने योजना स्वीकृत गरिसकेको उनले बताए । खोप लगाइसकेपछि कोरोनाका कारण कोरोनाका कुनै पनि बिरामीको स्वास्थ्य स्थिति गम्भीर नहुने उनको विश्वास छ ।
कोभिड–१९ खोपको तेस्रो चरणको अभियानका लागि २८ अप्रिलदेखि नाम दर्ता सुरु गर्ने र १ मेबाट १८ वर्ष पूरा भएका सबैलाई खोप लगाउने अभियान सुरु गर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री केजरीवालले खोपको मूल्यमा देखिएको असन्तुलनप्रति आपत्ति जनाए । उनले खोपको मूल्य सबैका लागि र सबै ठाउँमा समान हुनुपर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार