निषेधाज्ञा जारी गरेलगत्तै उपत्यका छाड्नेको घुइँचो
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार १९:४०:११
१४ बैशाख, काठमाडाैं । काठमाडौं रसरकारले काठमाडौं उपत्यकामा दुई साता लामो निषेधाज्ञा जारी गरेलगत्तै घर फर्कनेको लर्काे लागेको छ । गएको वर्ष लकडाउन हुँदा उपत्यकाबाट घर फर्कन ठूलै सकस भएको थियो । त्यसैले यसपटक भने घर फर्कनेहरु हतारिएका छन् ।
बस र हवाई जहाजबाट उपत्यकाबाट बाहिरिनेको आज ठूलै भीड देखिएको छ । बिहानैदेखि घर जिल्लातिर जानेहरुको भीडभाडले सडक जाम भएको थियो । सडक मार्गबाट मात्रै पछिल्लो २४ घण्टामा ५० हजार मानिस बाहिरिएको जानकारी उपत्यका ट्राफिकले जनाएको छ ।
खासगरी दैनिक मजदूरी गर्ने र विद्यार्थीहरु गाउँ फर्कन हतारिएका हुन् । कोटेश्वर, नयाँ बसपार्क, कलंकी लगायतका क्षेत्रबाट फर्कनेको भीड बढी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार