कलेनाका बालबालिकालाई स्टेसनरीका सामग्री वितरण
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार २०:१:५१
१४ वैशाख, डोटी । विद्यालयमा टिकाइराख्न पाठ्यसामग्री जिल्लामा कार्यरत समान पहुँच विकास केन्द्र सिड नेपालले दिपायल सिलगढी नगरपालिका–९ कलेनाका बालबालिकालाई स्टेसनरीका सामग्री वितरण गरेको छ । वडाका सबै बालबालिका विद्यालय आउन र आएकालाई बिद्यालयमा टिकाइराख्न स्टेसनरीका सामग्री वितरण गरिएको सो संस्थाले जनाएको छ ।
समान पहुँच विकास केन्द्र सिड नेपालले वर्ड भिजन इनरनेशनल नेपालको आर्थिक सहयोगमा बालबालिकालाई स्टेसनरी सामग्री वितरण गरेको सस्थामा सामाजिक परिचालिका हेलन श्रेष्ठले जानकारी दिए । स्टेसनरी सामग्री पाएपछि बिद्यार्थी निकै खुशी भएका छन् ।
उक्त सामग्रीले विद्यार्थीको पढाइमा सुधार थप सुधार हुने स्थानीयबासी सूर्य साउदले बताए । उक्त वडामा रहेका कम्तिमा पनि ४६५ जना भन्दाबढी विद्यार्थी प्रत्येकलाई कपी सात, डटपेन छ, भितेपात्रो, मास्क तथा कोरनाबाट बच्ने प्रचार सामग्रीलगायत रु एक लाख २७ हजार रकम बराबरको सामग्री वितरण गरिएको एकिकृत बाल संरक्षण परियोजनाका संयोजक किशोरवीक्रम सेनले जानकारी दिए । आर्थीकस्थिति कमजोर भएका विद्यार्थीलाई उक्त स्टेसनरी सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष शेरबहादुर मल्लले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वीकृति नपाएका पाठ्यपुस्तक प्रयोगमा ल्याएको पाइए कारबाही गरिने
बैशाख ६, २०८१ बिहिबार
प्रधानाध्यापक र शिक्षकबीचको विवादले पठनपाठनमा असर
बैशाख ५, २०८१ बुधबार
विद्यार्थी कम भएका सामुदायिक विद्यालय समायोजन
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार