कास्कीमा आजदेखि आंशिक निषेधाज्ञा लागु
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १५:१६:४९
१५ वैशाख, पाेखरा। गण्डकी प्रदेशको प्रदेश राजधानी कास्कीको पोखरामा आजदेखि आंशिक निषेधाज्ञा कार्यान्वयनमा लागिएको छ । जिल्ला प्रशासन कार्यालयले आज देखी २१ गते सम्म जिल्लामा सञ्चालन हुनै यातायातका साधनहरुमा जोर— बिजोर नम्बरका आधारमा लागु गरेको छ ।
कोरोना भाइरसको संक्रमण एकाएक बढ्दै गएको र अझै जोखिम हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले सुचना जारी गर्दै १५ गते देखी २१ गते सम्मका लागी अत्या-आबश्यक काम बाहेक घरबाट बाहिर नजाने ,कुनैपनि सभा सम्मेलन गोष्ठी सेमीनार जस्ता कार्यक्र गरी भिडभाड हुने जस्ता मेला महोत्सबमा रोक लगाउने आदेश जारी गरेको छ ।
अत्याआबश्यक यातायातका साधन एम्बुलेन्स ,दमकल ,शबवाहन, खाद्य सामग्री तथा पशुपंछिका लागी दाना ,तरकारी फलफुल , औषधी , डेरीजन्य उत्पादन माछा मासु,पानी ग्याँस , पेट्रोलियम पदार्थ ,निर्माण सामाग्री बोकेका सवारीसाधन , सरकारी कामकाजका लागी प्रयोग हुने साधन ,प्रेसपास तथा परिचयपत्र वाहक सञ्चार कर्मिले प्रयोग गरेका साधान बाहेकका कास्की जिल्ला भित्र सञ्चालन हुने सार्बजानिक तथा निजी सवारीसाधनहरु जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने गराउने निर्णय भएको छ ।
त्यसैगरी जिल्लाका बिश्वबिद्यालय ,क्याम्पस लगाएत शैक्षिक संघसंस्थामा भौतिक उपस्थिती भएर सञ्चालन हुने पठन पाठन र परिक्षा बन्द गर्ने । पार्टीप्यालेस , सिनेमा हल डान्सवार जस्ता ब्यबसाय सञ्चालन नगर्ने ,ब्रतबन्ध, बिबाह र अन्य संस्कार जन्य कार्य घरमै १५ जनाको सहभागितामा गर्ने लगाएत १० बुँदे आदेशमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार