मंगलबार , जेठ ४, २०७८

प्रचण्ड पत्नी सीता मेडिसिटी अस्पतालमा भर्ना

प्रचण्ड पत्नी सीता मेडिसिटी अस्पतालमा भर्ना

१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।सीतालाई मंगलबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

अस्पताल पुर्‍याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको र आज केही सुधार देखिएको छ । सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ‘पीएसपी’ बाट पीडित छिन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

गत पुषमा उनलाई भारतको नयाँदिल्लीमा उपचार गरी ल्याइएको थियो । हालै उनका छोरीहरुले सामाजिक सन्जालमा पोष्ट गरेको एउटा तस्वीरमा सीताको स्वास्थ्य थप बिग्रिदै गएको जस्तो देखिन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रधानमन्त्री ओलीले लिएको शपथविरूद्ध चार रिट दर्ता प्रधानमन्त्री ओलीले लिएको शपथविरूद्ध चार रिट दर्ता २२ घण्टा पहिले
सभापति देउवाद्वारा नेता रिजालको निधनप्रति दुख व्यक्त सभापति देउवाद्वारा नेता रिजालको निधनप्रति दुख व्यक्त २३ घण्टा पहिले
धमाधम अक्सिजन सिलिण्डर ल्याउदैँ वायुसेवा निगम धमाधम अक्सिजन सिलिण्डर ल्याउदैँ वायुसेवा निगम १७ घण्टा पहिले
अर्जुनधारा नपाका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको निधन अर्जुनधारा नपाका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको निधन २ घण्टा पहिले
ज्यानमारा भाइरसबाट गुल्मी र रुपन्देहीमा थप ११ जनाको मृत्यु ज्यानमारा भाइरसबाट गुल्मी र रुपन्देहीमा थप ११ जनाको मृत्यु १८ घण्टा पहिले
३६ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको राधी विद्युतको शेयरमूल्य उच्च दरमा वृद्धि ३६ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको राधी विद्युतको शेयरमूल्य उच्च दरमा वृद्धि २४ घण्टा पहिले
अस्ट्रेलियाली सीमा खोल्न अझै सुरक्षित छैनः प्रधानमन्त्री मोरिसन अस्ट्रेलियाली सीमा खोल्न अझै सुरक्षित छैनः प्रधानमन्त्री मोरिसन २१ घण्टा पहिले
संक्रमण बढेपछि बनेपा सिल, मर्निङवाकसमेत बन्द संक्रमण बढेपछि बनेपा सिल, मर्निङवाकसमेत बन्द ८ मिनेट पहिले