रेशमको मुद्धा फिर्ता लिन मिल्दैनः बडाल
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार २१:११:४१
१५ बैशाख, काठमाडौं । जनता समाजवादी दलको मुख्य मागका रुपमा रहेको कैलाली हत्याकाण्डका मुख्य अभियुक्त रेशमलाल चौधरीलाई रिहा गर्न तयार वर्तमान सरकारकै मुख्य कानूनी सल्लाहकारले नकारेका छन् । प्रधानमन्त्री केपी ओलीका सरकारी कानूनी सल्लाहकारका रुपमा रहेका महान्याधिवक्ता रमेश बडालले आज चौधरीको रिहाई असम्भव रहेको प्रष्ट्याएका छन् ।
आजै आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै महान्याधिवक्ता बडालले भने–चौधरीको मुद्धा फिर्ता लिन सकिन्न । मौजुदा कानून र संविधानले चौधरीको मुद्धा फिर्ता लिन सक्ने अवस्था छैन – उनले भने । चौधरीले दिएको पुनरावेदन अहिले सर्वाेच्च अदालतमा विचाराधीन अवस्था रहेकाले सरकारले फिर्ता लिन सक्दैन भन्दै महान्याधिवक्ता बडालले जिल्ला अदालतबाट भएका फैसलाको मात्र मुद्धा फिर्ता लिन सकिने प्रष्ट पारे ।
तर ओली सरकारका लागि सञ्जीवनी बुटीका रुपमा रहेको चौधरीको रिहाई गर्न नमिल्ने भएपछि जसपा भित्रको विवादले नयाँ रुप लिन सक्ने बताइएको छ । ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन तीब्र दवाव परिरहेका बेला महान्याधिवक्ताको यस्तो भनाई आएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार