प्रधानमन्त्री ओली आइसोलेसनमा
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार २१:१५:५२
१५ बैशाख, काठमाडौं । नेकपा एमालेका तीन जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टी भएपछि प्रधानमन्त्री केपी ओली आइसोलेसनमा बसेका छन् ।
पछिल्लो समय उनीसँग निकट सम्पर्कमा आएका केन्द्रीय सदस्य खिमलाल भट्टराईलाई संक्रमण पुष्टी भएको हो । भट्टराई लगायत ओली पक्षीय नेताहरु उर्जा मन्त्री टोपबहादुर रायमाझी र विष्णु रिजालपनि कोरोना संक्रमण हुनेमा परेका छन् ।
प्रधानमन्त्री ओलीसँग निकट रुपमै छलफल र भेटघाट गर्नेमा खिमलाल समेत परेकाले आइसोलेसनमा बस्नुपरेको हो – बालुवाटार निकट स्रोतल भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार