जनकपुरमा मिथिला चित्रकलाको सङ्ग्रहालय
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार २१:५९:४६
१५ वैशाख,जनकपुरधाम । प्रकृति संरक्षण गर्ने उद्देश्यले मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत जनकपुरधामको कनपट्टि गाउँमा मिथिला चित्रकला सङ्ग्रहालयको शिलान्यास गरिएको छ ।
प्रदेशसभा सदस्य रामअशीष यादव, अभियान प्रमुख भगवान झा, वडाध्यक्ष परमेश्वर यादव, जनता समाजवादी धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, जनकपुर उद्योग वाणिज्य सङ्घका अम्बुप्रसाद साहले संयुक्त रूपमा सो योजनाको शिलान्यास गरेका हुन् ।
सो योजनाअन्तर्गत रु पाँच करोडको लागतमा मिथिला कला ग्यालरी, ऐतिहासिक पोखरी सुब्बाजीको सौन्दर्य बढाउने, वृक्षरोपण र बाल उद्यान निर्माण गरिनेछ । प्रदेशसभा सदस्य यादवले १५ महिनाभित्र योजनाको कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार