सुपुष्पाले गरिन् प्रेमी रौनकसँग इन्गेज्मेन्ट
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार २३:२०:४५
काठमाडौं । बुधबार अभिनेत्री सुपुष्पा भट्टले निर्माता रौनकविक्रम कँडेलसँग इन्गेज्मेन्ट गरेकी छिन् । विगत ६ महिनादेखिको प्रेम सम्बन्धलाई दुबैले अहिले विवाहमा परिणत गर्न लागेका हुन् ।
इन्गेज्मेन्ट समारोहमा दुबै तर्फमा नजिकका आफन्त र साथीभाई गरेर सिमित ब्यक्तिको मात्र उपस्थिति रहेको थियो । विवाह कहिले गर्ने त्यसको मिति भने फाइनल भएको छैन् ।
उनीहरुले वैशाख १७ गते इन्गेजमेन्ट गर्ने तयारी गरेको भएपनि काठमाडौंमा भोलीबाट निषेधाज्ञ घोषणा भएका कारण उनीहरुले २ दिन अगाडि नै इन्गेजमेन्ट गरेका हुन् ।
सुपुष्पा ‘रणवीर’ फिल्मबाट रजतपटमा डेब्यू गरेकी हुन् । ‘रणवीर’पछि उनले ‘छ माया छपक्कै’ र ‘चपली हाइट ३’ अभिनय गरेकी थिइन् । फिल्म ‘चपली हाइट ३’ भने प्रदर्शनमा आउँन बाँकी रहेको छ । रौनकले भने ‘कबड्डी कबड्डी’ सहित रामबाबु गुरुङको निर्देशन रहेको केही फिल्म निर्माण गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार