मंगलबार , जेठ ४, २०७८

अस्पताल भर्नाको हर्कतले सत्ता जोगाउला तर संविधानले हार्नेछ : डा.भट्टराई

अस्पताल भर्नाको हर्कतले सत्ता जोगाउला तर संविधानले हार्नेछ : डा.भट्टराई

१६ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ता जोगाउन गरिने सांसद किनबेच र अपहरणले लोकतन्त्र कमजोर हुने बताएका छन्। बुधाबार गण्डकी प्रदेशसभामा घटेको घटन प्रति डा भटराईको यस्तो टिपणी आएको हो ।

‘सांसद किनबेच, अपहरण, निष्कासन, अस्पताल भर्ना, संसद बिघटन, स्थगन, अबरोध जस्ता हर्कतले कसैले सत्ता जोगाउला ‘तर यसले अन्तत लोकतन्त्र, समाजवाद, संघीयता संविधानले हार्नेछ। अनि देश, राष्ट्रियता, स्वाधीनता, सार्वभौमसत्ताले हार्नेछ। वेलैमा चेतौं, राष्ट्रिय सहमति, एकता कायम गरौं। भोलि धेरै ढिलो हुनेछ!’ भट्टराईले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतदान सुरु हुनै लाग्दा बुधबार राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही एका एक अस्पतालमा पुगे पछि बैठक स्थगित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोरोना भाइरसविरुद्ध लड्न सन्दीपले ३ लाख सहयोग गरे कोरोना भाइरसविरुद्ध लड्न सन्दीपले ३ लाख सहयोग गरे १३ घण्टा पहिले
अस्ट्रेलियाली सीमा खोल्न अझै सुरक्षित छैनः प्रधानमन्त्री मोरिसन अस्ट्रेलियाली सीमा खोल्न अझै सुरक्षित छैनः प्रधानमन्त्री मोरिसन २० घण्टा पहिले
सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री २२ घण्टा पहिले
फेरि कृषि विकास बैंकले ४ अर्बको ऋणपत्र जारी गर्ने, ब्याजदर कति ? फेरि कृषि विकास बैंकले ४ अर्बको ऋणपत्र जारी गर्ने, ब्याजदर कति ? २० घण्टा पहिले
विद्यार्थीको पीडा : अनलाइनको आशै छैन, पशुचौपाया चराउँदै बित्छ दिन ! विद्यार्थीको पीडा : अनलाइनको आशै छैन, पशुचौपाया चराउँदै बित्छ दिन ! ४१ मिनेट पहिले
३६ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको राधी विद्युतको शेयरमूल्य उच्च दरमा वृद्धि ३६ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको राधी विद्युतको शेयरमूल्य उच्च दरमा वृद्धि २२ घण्टा पहिले
हुम्लाका पाँच गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो हुम्लाका पाँच गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो २ घण्टा पहिले
बुटवलमा उपचाररत थप दुई संक्रमितको ज्यान गयाे बुटवलमा उपचाररत थप दुई संक्रमितको ज्यान गयाे २३ घण्टा पहिले