शनिबार , जेठ १, २०७८

मानव जातिलाई चन्द्रमामा पुर्‍याउने माइकल कोलिन्सको निधन

मानव जातिलाई चन्द्रमामा पुर्‍याउने माइकल कोलिन्सको निधन

१६ बैशाख, एजेन्सी । मानव जातिलाई चन्द्रमामा पुर्‍याउने पहिलो अभियान एपोलो–११ को एक सदस्य माइकल कोलिन्सको निधन भएको छ । उनी एपोलो–११ मिसनको क्रू–मेम्बर थिए । उनी क्यान्सरबाट पीडित थिए ।

कोलिन्सको ९० वर्षको उमेरमा २८ अप्रिलको दिन निधन भएको बीबीसीले जनाएको छ । बीबीसी समाचारका अनुसार माइकल कोलिन्स चन्द्रमाको कक्षमा नै रोकिएका थिए भने उनका सहयोगी निल आर्मस्ट्रङ्ग र बज एल्ड्रिन चन्द्रमामा ओर्लिएका थिए । अपोलो–११ अभियान अन्तर्गत २० जुलाई १९६९ मा पहिलो पटक अन्तरिक्ष यान चन्द्रमामा उत्रिएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोलिन्सको निधनपछि अब एपोलो–११ मिसनको एकमात्र जीवित क्रू सदस्य बज एल्ड्रिन छन् । उनी ९१ वर्षका छन् । एल्ड्रिनले कोलिन्सलाई श्रद्धाञ्जली दिँदै ट्वीटरमा लेखेका छन्, ‘प्रिय माइक, तपाई जहाँ रहे पनि तपाईंको ऊर्जाले हामीलाई सधैं भविष्यमा नयाँ उचाइ छुन प्रेरित गरिरहने छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तपाईंको मास्क खै ? अभियान शुरु तपाईंको मास्क खै ? अभियान शुरु ३ हप्ता पहिले
हिमालयसँग मर्जर सम्झौता गरेको नेपाल इन्भेष्टमेन्ट बैंकसहित सात कम्पनीको उच्च शेयर माग, कुनको कति ? हिमालयसँग मर्जर सम्झौता गरेको नेपाल इन्भेष्टमेन्ट बैंकसहित सात कम्पनीको उच्च शेयर माग, कुनको कति ? २ दिन पहिले
त्रिभुवन विमानस्थल: पिकअप गर्न लाइनमा हरियो प्लेटका गाडीहरु त्रिभुवन विमानस्थल: पिकअप गर्न लाइनमा हरियो प्लेटका गाडीहरु २ हप्ता पहिले
रिलायन्स फाइनान्सको सभा पारित गर्यो १०.५३ प्रतिशत लाभांश रिलायन्स फाइनान्सको सभा पारित गर्यो १०.५३ प्रतिशत लाभांश १ हप्ता पहिले
आज आमाको मुख हेर्ने पर्व, देशभर श्रद्धा भक्तिसाथ मनाइँदै आज आमाको मुख हेर्ने पर्व, देशभर श्रद्धा भक्तिसाथ मनाइँदै ५ दिन पहिले
विद्यार्थीको सिकाइलाई निरन्तरता दिने योजना ल्याउन माग विद्यार्थीको सिकाइलाई निरन्तरता दिने योजना ल्याउन माग २ हप्ता पहिले
सामुदायिक एम्बुलेन्स खरीदका लागि स्थान निवासीद्वारा रकम हस्तान्तरण सामुदायिक एम्बुलेन्स खरीदका लागि स्थान निवासीद्वारा रकम हस्तान्तरण ४ हप्ता पहिले
रसुवामा पाँच हेलिप्याड निर्माण हुँदै रसुवामा पाँच हेलिप्याड निर्माण हुँदै २ हप्ता पहिले