मंगलबार , जेठ ४, २०७८

उच्च मुनाफा कमाउन सफल एनएमबि बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

उच्च मुनाफा कमाउन सफल एनएमबि बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

१६ बैशाख, काठमाडौं । एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र जारी गर्न अनुमति दिएको हो ।

हालै बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार तेस्रो त्रैमासमा सबैभन्दा बढि मुनाफा आर्जन गर्न सफल भएको छ । यसै समयमा बैंकले ऋणपत्र निष्कासन गर्न लागेका हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बैंकले ८ लाख इकाई ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । एनएमबिले ७ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो ।

nmb 1यसमा वार्षिक ८५ ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धधको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय