गायब सांसद शाहीको विज्ञप्ति
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार २०:२५:५९
१६ बैशाख, पोखरा । हिजो एकाएक वेपत्ता भएका राष्ट्रिय जनमोर्चा नेपालका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आज प्रेस विज्ञप्ति निकाल्दै आफू पार्टी निर्णयप्रति प्रतिवद्ध रहेको प्रष्ट पारेका छन् । गण्डकी प्रदेश सरकारविरुद्ध हिजै मतदानको कार्यक्रम रहेकोमा सांसद् शाही बिना जानकारी गायब भएपछि प्रकृया नै अवरुद्ध भएको छ ।
शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– अविश्वास प्रस्तावमा मतदान गर्नका लागि सदनमा जाने तयारी गरिरहँदा म एक्कासी बेहोस भएछु , मेरा बारेमा उठेका सबै प्रश्नको उचित जवाफ दिने छु ।
बेहोस भएपछि आफूलाई भाइले चरक अस्पताल पुु¥याएको प्रष्ट पार्दै उनले अहिले विस्तारै सुधार भइरहेकाले पार्टी निर्णयको पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।सांसद् शाही बेपत्ता भएको प्रकरणबारे छानबीन गर्न पार्टीले महासचिब मनोज भट्टको संयोजकत्वमा छानबीन समिति गठन गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार