मंगलबार , जेठ ४, २०७८

निषेधाज्ञा जारी भएपछि महालक्ष्मी विकास बैंकले सार्वजनीक गर्यो स्टाफको नाम र नम्बर

निषेधाज्ञा जारी भएपछि महालक्ष्मी विकास बैंकले सार्वजनीक गर्यो स्टाफको नाम र नम्बर

१६ वैशाख, काठमाडौं । महालक्ष्मी विकास बैंकले बैंकको १०३ वटा शाखाहरुबाट सेवा लिईरहेका ग्राहकहरुको हितलाई ध्यानमा राखी बैंकको सम्पर्क व्यक्तिहरुको मोवाईल नम्बर सार्वजनिक गरेको छ । बैंकमा कार्यरत कर्मचारीहरुलाई सिधै सम्पर्क गरेर सेवा लिनका लागि सेवा ग्राहीलाई सजिलो होस् भन्ने उद्देश्यले नम्बर सार्वजनिक गरेको बैंकले जनाएको छ ।

निषेधाज्ञाको अवधीभर बैंकिङ्ग कारोबार सहज र सुरक्षित तवरले उपलब्ध गराउने उद्देश्यले “ग्राहक समन्वयकर्ता“हरुको व्यवस्था गरेको बैंकले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

समन्वयकर्ताहरुले ग्राहकहरुको बैंकिङ्ग सेवा सम्बन्धी कुनै पनि जिज्ञासा तथा गुनासोलाई सम्बन्धित शाखाहरुसँग समन्वय गरी यथाशिघ्र सेवा उपलब्ध गराउने बैंकका निमित्त कार्यकारी प्रमुख दिपेश लम्सालले बताए । यसका साथै यस अबधिमा संक्रमण कम गर्नका लागी डिजिटल बैकिङ्ग अन्तर्गत मोबाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, क्यूआर कोड तथा कनेक्ट आईपीएस जस्ता सुबिधाहरु प्रयोग गरी सुरक्षित रहन बैंकले हार्दिक अपिल समेत गरेको छ ।

केन्द्रीय कार्यालय तथा विभिन्न शाखाहरुको समन्वयकर्ताहरुको विबरण तथा सम्पर्क नम्बरहरु तल उल्लेख गरीएअनुसार रहेन छ :

mahalaxmi bikas bank namelist e1619697257662

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज पनि घट्यो चन्द्रागिरिको शेयर, प्रतिकित्तामूल्य कति ? आज पनि घट्यो चन्द्रागिरिको शेयर, प्रतिकित्तामूल्य कति ? १८ घण्टा पहिले
कोभिड नियन्त्रणमा सम्पूर्ण शक्ति लगाउनु : गृहमन्त्री थापा कोभिड नियन्त्रणमा सम्पूर्ण शक्ति लगाउनु : गृहमन्त्री थापा ४ दिन पहिले
एक प्रतिशतले बढेको बजारमा हिमालयन इन्स्योरेन्ससहित सात कम्पनीको शेयरमूल्यमा गिरावट एक प्रतिशतले बढेको बजारमा हिमालयन इन्स्योरेन्ससहित सात कम्पनीको शेयरमूल्यमा गिरावट ७ दिन पहिले
बाबुआमा गुमाएकी ममतालाई सहयोग बाबुआमा गुमाएकी ममतालाई सहयोग ७ दिन पहिले
डीआईजी र एसपीको नाममा बालुवा र गिट्टी तस्करीको लाईन दिएर रकम असुल्दै थापा डीआईजी र एसपीको नाममा बालुवा र गिट्टी तस्करीको लाईन दिएर रकम असुल्दै थापा ७ दिन पहिले
नेशनल माइक्रोफाइनान्सको लिलामी शेयर भर्ने आज अन्तिम दिन नेशनल माइक्रोफाइनान्सको लिलामी शेयर भर्ने आज अन्तिम दिन २ दिन पहिले
स्वास्थ्य रक्षाका लागि अहोरात्र खट्ने नर्सप्रति सम्मान : मुख्यमन्त्री स्वास्थ्य रक्षाका लागि अहोरात्र खट्ने नर्सप्रति सम्मान : मुख्यमन्त्री ६ दिन पहिले
माओवादी केन्द्र पुनर्सरचनाका लागि सुझाव माग्दै ‘प्रचण्ड’ माओवादी केन्द्र पुनर्सरचनाका लागि सुझाव माग्दै ‘प्रचण्ड’ १ दिन पहिले