शनिबार , जेठ १, २०७८

ओली सरकार लोकतन्त्रको चरम दुरुपयोग र उपहासमा व्यस्त  छ – नेता केसी

ओली सरकार लोकतन्त्रको चरम दुरुपयोग र उपहासमा व्यस्त  छ – नेता केसी

१७ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले  कोरोनाले मूलुक भयावह बन्दापनि केपी शर्मा ओली सरकार सत्ता लोकतन्त्रको चरम दुरुपयोग र उपहासमा व्यस्त रहेको टिपणी गरेका छन् ।

सामाजिक संजालमा कोरोना सक्रमणको दोस्रो लहरबाट देशमा देखिएको पछिल्लो भयावह अवस्थाबारे चित्रण गर्दै नेता केसीले ओली सरकार सत्ताको चरम दुरुपयोगमा केन्द्रीत रहेको भन्दै  वर्तमान सरकाबाट आश नगरी “आफै बाचौ र बचाउमा लाग्न सवैमा आग्रह गरेका हुन।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

“कोरोना वाट मृत्यु हुनेको सबैभन्दा बढी संख्या ३५, एक हप्तामा २२८% ले संक्रमित वृद्धि, लकडाउन बाट पर्ने जनजीवनका आर्थिक, सामाजिक र अन्य असरबारे सरकारी कुनै तयारी देखिन्न। देश भयावह र त्रस्त छ । ओली सरकार सत्ता खेलको कुरुप,घृणित र लोकतन्त्रको चरम दुरुपयोग र उपहासमा ब्यस्तछ। आफै बचौ र बचाउ! नेता केसीले लेखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय