शनिबार , जेठ १, २०७८

थानेश्वर गौत्तमको देशको लागी सार्वजनिक

थानेश्वर गौत्तमको देशको लागी सार्वजनिक

गायक थानेश्वर गौत्तमको नयाँ गित राष्ट्रिय भावनाले सजिएको ‘देशको लागी ‘गीतको भिडियो सार्वजनिक भएको छ । आफनो प्राण भन्दा प्यारो देशमा सदैव शान्ती छाएको हेर्न चाहेको कुरालाई गीतमा समेटिएको छ ।

नेपाली मातृभुमीलाई एकताबद्ध गर्ने गित रहेको छ । तेशान्त को शब्द सिर्जना तथा गायक थानेश्वर गौत्तमको संगीत एवम कृष्ण विश्वकर्माको संयोजन गितमा रहेको छ । देशमा विकाश र समृद्धिको लागी मार्मिक शब्दले भरिएको कणप्रिय संगीत र भावनात्मक रुपमा देश प्रेम समेटिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दुर्लभ श्रेष्ठको छायाँकन तथा सम्पादन र किशोर भण्डारीको निर्देशन गितमा छ । ‘देशको लागी ‘ गीतको भिडियोमा किशोर भण्डारी , कृष्ण भक्त महर्जन , रेश्मा तिम्सिना , लिला केसी , सुन्दर लामिछाने र निरुता उप्रेतिको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय