मंगलबार , जेठ ४, २०७८

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने सम्झौता, युनाइटेडको १०० कित्ता शेयरबराबर नबिलको ३५ कित्ता हुने

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने सम्झौता, युनाइटेडको १०० कित्ता शेयरबराबर नबिलको ३५ कित्ता हुने

१७ बैशाख, काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्स एक्वायर गर्ने भएको छ। बैंकले शुक्रबार प्राप्तिका लागि युनाइटेडसँग एमओयूमा हस्ताक्षर गरेको छ। नबिलका मर्जर संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेडका मर्जर संयोजक मनिष खेमकाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

नबिलले युनाइटेडलाई सय कित्ता शेयरबराबर नबिलको ३५ कित्ता कायम हुनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्राप्तीपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ । उक्त सम्झौता पश्चात प्राप्तीका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि प्रकृया अगाडि बढाइने छ । स्वीकृती पाएमा यथासिघ्र संयुक्त कारोबार नबिल बैंकले गर्नेछ ।

nabil bank 2

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रहरीको सक्रियतामा पछिल्लो २४ घण्टामा १ सय ६१ वटा अक्सिजन सिलिन्डर संकलन प्रहरीको सक्रियतामा पछिल्लो २४ घण्टामा १ सय ६१ वटा अक्सिजन सिलिन्डर संकलन १६ घण्टा पहिले
ज्यानमारा भाइरसबाट गुल्मी र रुपन्देहीमा थप ११ जनाको मृत्यु ज्यानमारा भाइरसबाट गुल्मी र रुपन्देहीमा थप ११ जनाको मृत्यु १७ घण्टा पहिले
लाभांश पारित गर्न लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? लाभांश पारित गर्न लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? २१ घण्टा पहिले
घरमा आगलागी हुँदा लाखौँको क्षति घरमा आगलागी हुँदा लाखौँको क्षति २० घण्टा पहिले
कोरोनाले नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य लक्ष्मण बस्नेतको निधन कोरोनाले नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य लक्ष्मण बस्नेतको निधन १९ घण्टा पहिले
डोटीको सेती सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने डोटीको सेती सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने १९ घण्टा पहिले
तीन कम्पनीको सर्किट लेभलमा कारोबार, कुनको प्रतिकित्ता शेयरमूल्य कति ? तीन कम्पनीको सर्किट लेभलमा कारोबार, कुनको प्रतिकित्ता शेयरमूल्य कति ? २२ घण्टा पहिले
उपनिर्वाचनमा संक्रमित मतदातालाई छुटै मतदान केन्द्र, कर्मचारीलाई पीपीई ! उपनिर्वाचनमा संक्रमित मतदातालाई छुटै मतदान केन्द्र, कर्मचारीलाई पीपीई ! ५३ मिनेट पहिले