शनिबार , जेठ १, २०७८

बीमा समितिले थप पुनर्बीमा कम्पनीको लागि खुल्ला गर्यो लाइसेन्स, करिब तीन दर्जन कम्पनी अयोग्य

बीमा समितिले थप पुनर्बीमा कम्पनीको लागि खुल्ला गर्यो लाइसेन्स, करिब तीन दर्जन कम्पनी अयोग्य

१७ बैशाख, काठमाडौं । बीमा समितिले थप एउटा पुनर्बीमा कम्पनीको लागि लाइसेन्स खुल्ला गरेको छ । समितिले बैशाख १६ गते सार्वजनिक सुचना प्रकाशित गरी एउटा पुनर्बीमा कम्पनीको लागि लाइसेन्स दिने जानकारी गराएको हो ।

उक्त सूचनामा भनिएको छ, ‘अहिले संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीको शेयरमा लगानी गरेका व्यक्ति, कम्पनी, संस्था वा निकाय नयाँ पुनर्बीमा कम्पनीको शेयरधनी हुन पाउने छैनन् ।’ समितिले गरेको यो व्यवस्था अनुसार पुनर्बीमा कम्पनीका लगानीकर्ता नयाँ कम्पनी खोल्नको लागि अयोग्य भएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

करिब तीन दर्जन कम्पनी अयोग्य

अहिले संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीमा १७ वटा निर्जीवन बीमा र आठ जीवन बीमा कम्पनी कम्पनीहरुले शेयर लगानी गरेका छन् । यी कम्पनीहरु समितिले अहिले सार्वजनिक गरेको सुचना अनुसार नयाँ पुनर्बीमा कम्पनी खोल्नको लागि अयोग्य भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय