मंगलबार , जेठ ४, २०७८

संक्रमित बलिउड अभिनेता रणधीर आईसीयुमा

संक्रमित बलिउड अभिनेता रणधीर आईसीयुमा

कोरोना संक्रमित भएका बलिउड अभिनेता रणधीर कपूरलाई आईसीयुमा सारिएको छ। स्वास्थ्यमा जटिलता देखिएपछि बिहीबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका उनलाई आईसीयुमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

७४ वर्षका रणधीरलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ। उनले कोरोना भाइरसविरुद्धको खोपको दुबै डोज लिइसकेका थिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ज्यानमारा भाइरसबाट गुल्मी र रुपन्देहीमा थप ११ जनाको मृत्यु ज्यानमारा भाइरसबाट गुल्मी र रुपन्देहीमा थप ११ जनाको मृत्यु १७ घण्टा पहिले
उद्योग वाणिज्य संघको कार्यालय कोभिड अस्पताल उद्योग वाणिज्य संघको कार्यालय कोभिड अस्पताल ७ दिन पहिले
शिखर इन्स्योरेन्ससहित आठ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनको प्रतिकित्ता शेयरमूल्य कति ? शिखर इन्स्योरेन्ससहित आठ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनको प्रतिकित्ता शेयरमूल्य कति ? २ दिन पहिले
राष्ट्रिय झण्डा ओढाएर सञ्चारमन्त्री गरे चौलागाईंको अन्तिम श्रद्धाञ्जलि राष्ट्रिय झण्डा ओढाएर सञ्चारमन्त्री गरे चौलागाईंको अन्तिम श्रद्धाञ्जलि ६ दिन पहिले
चैत मसान्तमा मुनाफा घटेका तीन बैंकसहित सात कम्पनीको उच्च शेयर माग, कुनको कति ? चैत मसान्तमा मुनाफा घटेका तीन बैंकसहित सात कम्पनीको उच्च शेयर माग, कुनको कति ? ६ दिन पहिले
इजरेल र प्यालेस्टीनबीच हवाई आक्रमण, नेपालीहरू त्रासमा बङ्करमा रात कटाउन बाध्य ! इजरेल र प्यालेस्टीनबीच हवाई आक्रमण, नेपालीहरू त्रासमा बङ्करमा रात कटाउन बाध्य ! ४ दिन पहिले
नयाँ सरकार कोभिडविरुद्ध सक्रिय हाेला त ? नयाँ सरकार कोभिडविरुद्ध सक्रिय हाेला त ? ३ दिन पहिले
नेपाल सरकारलाई ५६० अक्सिजन सिलिण्डर हस्तान्तरण नेपाल सरकारलाई ५६० अक्सिजन सिलिण्डर हस्तान्तरण २ दिन पहिले