मंगलबार , जेठ ४, २०७८

पहाड फोड्छु जस्तो लाग्थ्यो तर हावा रैछ जिन्दगी- मदनकृष्ण श्रेष्ठ

पहाड फोड्छु जस्तो लाग्थ्यो तर हावा रैछ जिन्दगी- मदनकृष्ण श्रेष्ठ

१८ बैशाख, काठमाडौं । बरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ कोरोना भइरसबाट संक्रमण मुक्तभइ अस्पतालबाट डिस्चार्ज भएका छन्। सामाजिक संजाल फेसबुकमा भिडियो सन्देश राख्दै कोरोनालाई जितेर शुक्रबार साँझ  ८  दिनको अस्पताल बसाइपछि घर फर्किएको जानकारी गराउदै उनले कोरोना भाइरस खतरनाक भएको र यसबाट जोगिन सावधानी अपनाउन सवैमा आग्रह गरेका छन् ।

“यो वेला सवैले सवैको भलाई सोचौ, केही हैन रैछ जिन्दगी, पहिले शरीर फलाम जस्तो लाग्थ्यो, पहाड फोड्छु जस्तो लाग्थ्यो हावा रैछ जिन्दगी।’ उनले भिडियोमा भनेका छन् ।  कोरोनाले मानिसलाई गलाउने र यसले ज्यानै लिनसक्ने भएकाले मास्क लगाउनु पर्ने, ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्नु पर्ने साथै व्यक्ति–व्यक्तिबीचको दुरी कायम गर्न जस्वास्थ्य मापदण्डको पालनामा जोड दिएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनले कोरोना महामारीको बेलामा राजनीतिक तथा अन्य पूर्वाग्रह नराख्न र दुई दिनको जिन्दगीमा सबैको भलो सोचेर  जीवन खुशी साथ बाँच्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

‘काभ्रे भ्याली’ स्मार्ट सिटी निर्माणका लागि एक अर्ब बजेट ‘काभ्रे भ्याली’ स्मार्ट सिटी निर्माणका लागि एक अर्ब बजेट ४ हप्ता पहिले
यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आँकलन यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आँकलन २ हप्ता पहिले
पन्ध्र दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न मन्त्रालयको आग्रह पन्ध्र दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न मन्त्रालयको आग्रह ५ दिन पहिले
तनहुँको पर्यटकीय एवं धार्मिक क्षेत्रमा प्रवेश गर्न रोक तनहुँको पर्यटकीय एवं धार्मिक क्षेत्रमा प्रवेश गर्न रोक ३ हप्ता पहिले
मेलीना र श्रीकृष्णको राम हो झुमा हो मेलीना र श्रीकृष्णको राम हो झुमा हो २ हप्ता पहिले
साढे २ अर्ब बीमाशुल्क आर्जन गरेको सिटिजन्स लाईफ इन्स्योरेन्सको १ दशमलव २७ प्रतिशतले मुनाफा बढ्यो साढे २ अर्ब बीमाशुल्क आर्जन गरेको सिटिजन्स लाईफ इन्स्योरेन्सको १ दशमलव २७ प्रतिशतले मुनाफा बढ्यो १ हप्ता पहिले
नेपाल समूहभित्रै विवादः नयाँ दल गठन गर्ने कि नगर्ने ? नेपाल समूहभित्रै विवादः नयाँ दल गठन गर्ने कि नगर्ने ? ४ हप्ता पहिले
बेनी–जोमसोम सडकमा कालोपत्रेका लागि बिछ्याइएको बिटुमिन बेनी–जोमसोम सडकमा कालोपत्रेका लागि बिछ्याइएको बिटुमिन २ हप्ता पहिले