मंगलबार , जेठ ४, २०७८

नेपाल बंगलादेश बैंकको शेयरमा लाग्यो क्रेताको भिड, किन बढ्यो आकर्षण ?

नेपाल बंगलादेश बैंकको शेयरमा लाग्यो क्रेताको भिड, किन बढ्यो आकर्षण ?

१९ बैंशाख, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल बंगलादेश बैंकको शेयरमा क्रेताको भिड लागेको छ । यस दिन बैंकको शेयर खरिद गर्न क्रेताको भिड लागेको हो ।

बजार खुलेको पहिलो १ घण्टामा बैंकको साढे ९ लाख शेयर खरिद माग परेको छ । यस अवधिमा नेप्से ० दशमलव ८४ प्रतिशतले बढेको छ । त्यस्तै नेप्से परिसूचक १२.८५ अंकले बढेर २६ सय ३२ विन्दूमा पुगेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस दिन शेयरबजारमा सबैभन्दा बढि नेपाल बंगलादेश बैंकको शेयर खरिद माग उच्च रहेको छ । यस दिन बैंकको शेयर खरिद माग ९ लाख ४६ हजार रहेको छ ।

nbb bank

 

बैंकको शेयरमा उच्च शेयर खरिद माग आउँदा ५९ हजार कित्ताको बिक्री अर्डर रहेको छ । हालै बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण प्रकासित गरेको हो ।

तेस्रो त्रैमासम्मा बैंकले १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न बैंक सफल भएको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब ५० लाख रुपैयाँ मुनाफा गरेको थियो ।

जो गत वर्षको तुलनामा ६३.०२ प्रतिशत बढि मुनाफा हो । बैंकले प्रकासन गरेको वित्तीय विवरण बलियो देखिएपछि बैंकको शेयर खरिद गर्ने भिड लागेको हो ।

यस दिन बैंकको शेयरमा उच्च खरिद चाप आउदा शेयरमूल्य ३८४ रुपैयाँ रहेको छ ।

nepal bang

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

संसदबाट नीति कार्यक्रम पास नहुने र वैकल्पिक सरकार पनि नबन्ने देखियो: भट्टराई संसदबाट नीति कार्यक्रम पास नहुने र वैकल्पिक सरकार पनि नबन्ने देखियो: भट्टराई १ घण्टा पहिले
दुई कम्पनीले ९८ करोडको आईपीओ निष्कासन गर्दै, कुनको कति कित्ता ? दुई कम्पनीले ९८ करोडको आईपीओ निष्कासन गर्दै, कुनको कति कित्ता ? ५ घण्टा पहिले
दश कम्पनीको सर्किट लेभलमा कारोबार दश कम्पनीको सर्किट लेभलमा कारोबार २० घण्टा पहिले
वाग्मतीका सबै अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न मुख्यमन्त्रीको निर्देशन वाग्मतीका सबै अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न मुख्यमन्त्रीको निर्देशन २३ घण्टा पहिले
प्रदेश सरकारले निर्माण गरेका १२ पुलको एकसाथ उद्घाटन प्रदेश सरकारले निर्माण गरेका १२ पुलको एकसाथ उद्घाटन २० घण्टा पहिले
नेपालमा चक्रवातको प्रभाव, मेघगर्जनसहित पानी पर्ने पूर्वानुमान नेपालमा चक्रवातको प्रभाव, मेघगर्जनसहित पानी पर्ने पूर्वानुमान २३ घण्टा पहिले
कोभिड अस्पतालमा उपचाररत बिरामी कोभिड अस्पतालमा उपचाररत बिरामी २१ घण्टा पहिले
उपनिर्वाचनमा संक्रमित मतदातालाई छुटै मतदान केन्द्र, कर्मचारीलाई पीपीई ! उपनिर्वाचनमा संक्रमित मतदातालाई छुटै मतदान केन्द्र, कर्मचारीलाई पीपीई ! २ घण्टा पहिले
इजरायल र प्यालेस्टाइनबीच तनाव, युद्ध हुनसक्ने राष्ट्रसंघकाे चेतावनी इजरायल र प्यालेस्टाइनबीच तनाव, युद्ध हुनसक्ने राष्ट्रसंघकाे चेतावनी ५ दिन पहिले
ओलीले संसद भंग गर्ने विपक्षी नेताहरुको अनुमान ओलीले संसद भंग गर्ने विपक्षी नेताहरुको अनुमान ४ दिन पहिले
अपि पावरले जेठ २० गतेदेखि हकप्रद बिक्री गर्ने अपि पावरले जेठ २० गतेदेखि हकप्रद बिक्री गर्ने १ दिन पहिले
मन्त्रिपरिषद बैठक : कोभिड–१९ रोकथामबारे कानूनी पक्षसँग छलफल गरिने मन्त्रिपरिषद बैठक : कोभिड–१९ रोकथामबारे कानूनी पक्षसँग छलफल गरिने १५ घण्टा पहिले
संक्रमण फैलिँदो क्रममा, धमाधम निषेधाज्ञा थप गर्दै स्थानीय प्रशासन संक्रमण फैलिँदो क्रममा, धमाधम निषेधाज्ञा थप गर्दै स्थानीय प्रशासन २ दिन पहिले
ग्लोबल आईएमई बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ? ग्लोबल आईएमई बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ? २ दिन पहिले
सर्वसाधारणको लागि चार लघुवित्तले आईपीओ निष्कासन गर्दै, कुनको कति कित्ता ? सर्वसाधारणको लागि चार लघुवित्तले आईपीओ निष्कासन गर्दै, कुनको कति कित्ता ? २ दिन पहिले
नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भट्टराई नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भट्टराई ५ दिन पहिले