मंगलबार , जेठ ४, २०७८

बजारमा सुनको मूल्य सामान्य अंकले बढ्याे

बजारमा सुनको मूल्य सामान्य अंकले बढ्याे

१९ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य अंकले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सयले बढेको हो। गत शुक्रबार छापावाल सुनको मूल्य ८९ हजार ९०० तोकिएकोमा आज प्रतितोला ९० हजार रुपैयाँ पुगेको हो ।

यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ८९ हजार ५ सय कायम भएको छ। चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

स्वतःस्फुर्त प्रयासबाट अक्सिजन सिलिण्डर जम्मा गर्ने काम तीव्र स्वतःस्फुर्त प्रयासबाट अक्सिजन सिलिण्डर जम्मा गर्ने काम तीव्र १ हप्ता पहिले
नेपाललाई ओलीको प्रश्न: कर्णालीका सांसदहरूलाई किन भड्काउनु भयाे ? नेपाललाई ओलीको प्रश्न: कर्णालीका सांसदहरूलाई किन भड्काउनु भयाे ? ४ हप्ता पहिले
नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने सम्झौता, युनाइटेडको १०० कित्ता शेयरबराबर नबिलको ३५ कित्ता हुने नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने सम्झौता, युनाइटेडको १०० कित्ता शेयरबराबर नबिलको ३५ कित्ता हुने ३ हप्ता पहिले
सञ्चार क्षेत्रमा उत्प्रेरकको भूमिका निर्वाह गर्न सञ्चारमन्त्रीको आग्रह सञ्चार क्षेत्रमा उत्प्रेरकको भूमिका निर्वाह गर्न सञ्चारमन्त्रीको आग्रह २ हप्ता पहिले
जेठ अन्तिम सातामा दैनिक ११ हजार संक्रमित फेलापर्ने मन्त्रालयको प्रक्षेपण जेठ अन्तिम सातामा दैनिक ११ हजार संक्रमित फेलापर्ने मन्त्रालयको प्रक्षेपण ४ हप्ता पहिले
गाउँ पुगेका युवा सावधानी अपनाएर विकास निर्माणमा जुट्दै गाउँ पुगेका युवा सावधानी अपनाएर विकास निर्माणमा जुट्दै २ हप्ता पहिले
आकर्षक धरहरा चढ्दा आइफल टावर चढेजस्तै भयो: ओली आकर्षक धरहरा चढ्दा आइफल टावर चढेजस्तै भयो: ओली ३ हप्ता पहिले
नवलपरासीमा भुकम्प पछि ९८ प्रतिशत निजी संरचना निर्माण नवलपरासीमा भुकम्प पछि ९८ प्रतिशत निजी संरचना निर्माण ३ हप्ता पहिले