विश्वभर १३ करोडभन्दा धेरै मानिस संक्रमण मुक्त
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार १९:३२:३९
१९ बैशाख, एजेन्सी । विश्वभर अहिलेसम्म १३ करोडभन्दा धेरै मानिस कोरोना संक्रमणबाट मुक्त भएका छन् । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरसबाट अहिलेसम्म १३ करोड १ लाखभन्दा धेरै निको भएको कोरोनाबारे विश्वब्यापी तथ्यांक अध्यावधिक गरिरहेको वल्र्ड ओ मिटरले जनाएको छ । वल्र्ड ओ मिटरको वेबसाइटकाअनुसार अहिलेसम्म १५ करोड २८ लाखभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ ।
वल्र्ड ओ मिटरका अनुसार जम्मा संक्रमितमध्ये निको हुनेको संख्या ९८ प्रतिशत हो । कोरोनाबाट २ प्रतिशतको भने मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले भने अप्रिल १ तारिखसम्म १५ करोड ८९ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संगठनले ३१ लाख ७३ हजारभन्दा बढी कोरोना संक्रमितको ज्यान गएको जनाएको छ । वल्र्ड ओ मिटरले भने ज्यान जानेको संख्या ३२ लाख नाघेको जनाएको छ । अहिले विश्वभर १ करोड ९५ लाखभन्दा बढीमा कोरोना संक्रमण रहेको र उनीहरुमध्ये १ लाख ११ हजारभन्दा बढी अर्थात शुन्य दशमलव ६ प्रतिशत गम्भीर अवस्थामा रहेको वल्र्ड ओ मिटरको तथ्यांक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार