अख्तियारलाई कारण देखाउन आदेश जारी
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार १९:३५:१८
१९ बैशाख, काठमाडौं । सर्वाेच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्नुको कारण देखाउन आज आदेश जारी गरेको छ । न्यायधीश मिरा खड्काको एकल इजलाशले यस्तो आदेश जारी गरेको हो ।
ललिता निवास जग्गा प्रकरणमा तत्कालिन भौतिक योजना मन्त्रालयका सचिव बस्न्यातले गलत गरेको आरोपसहित अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
उक्त मुद्धामा विशेष अदालतले गएको मंसिरमा भएको थुनछेक आदेशमा बस्न्यातलाई थुनामै पठाउने आदेश गरेको थियो । सोही बमोजिम बस्न्यात डिल्ली बजारस्थित कारागारमा बन्दी जीवन विताइरहेका थिए ।
तर हालै उनको मुटुको समस्या फेरि बल्झिएको र कोरोना संक्रमण समेत भएकाले घरमै बसेर अदालती कारबाही गर्न पाउँ भन्दै सर्वाच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार