मंगलबार , जेठ ४, २०७८

राधेमा सलमानको किस सिन चर्चामा

राधेमा सलमानको किस सिन चर्चामा

सलमान खान, दिशा पाटनी र रणदीप हुड्डा स्टारर फिल्म ‘राधे’ यही इदमा विश्वभर रिलिज हुँदैछ ।  सिनेमा घर र ओटीटी प्लेटफर्ममार्फत्। फिल्ममा सलमानको धमाकेदार एक्सन रोमान्स दुवै मुड देख्न पाइने निर्माण टिमको दाबी छ।

त्यसो त फिल्मको ट्रेलर सार्वजनिक भएसँगै सलमानको ‘किस सिन’ यतिखेर चर्चामा छ। यो फिल्ममा सलमान दिशालाई टेपसँगै किस गरिरहेको अवस्थामा देखा पर्दैछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सलमानले हालै आफ्नो युट्युब च्यानलमार्फत् यो फिल्मको मेकिङ भिडियो सेयर गरेका छन्, जहाँ फिल्मसँग जोडिएका केही किस्सा बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय