आज पूर्वराज दम्पतीको वैवाहिक वर्षगाँठ
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार २१:१५:८
१९ बैशाख, काठमाडौं । आज पूर्वराज दम्पतीको वैवाहिक वर्षगाँठ परेको । अघिल्लो वर्ष कोरोना महामारीका कारण ५० औँ वैवाहिक वर्षगाँठ नमनाएका पूर्वराजारानीको ५१ औँ वैवाहिक वर्षगाँठ आइतबार नै परेको हो । पूर्वराजारानीकी नातिनी कृतिकाले आइतबार सामाजिक सञ्जालमा उनीहरुलाई ५१ औँ जन्मदिनको अवसरमा बधाई र शुभकामना दिएकी छिन्।
कोरोना संक्रमणका कारण अस्वस्थ भई नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएको अस्पताल स्रोतले जनाएको छ। अघिल्लो वर्ष कोरोना महामारीका कारण ५० औँ वैवाहिक वर्षगाँठ नमनाएका पूर्वराजारानीको ५१ औँ वैवाहिक वर्षगाँठ आइतबार नै परेको छ।
यो बर्ष राजदम्पती संक्रमित भएर अस्पतालमै रहेकोले वैवाहिक वर्षगाँठको कुनै औपचारिक वा अनौपचारिक उत्सव हुन सकेन । नर्भिक अस्पतालमा उपचारत पूर्वरानी शाहको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको छ । पूर्वरानी कोमलसँगै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि कोरोना संक्रमण छ। उनी पनि नर्भिक अस्पतालमा उपचाररत छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
कस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार