मंगलबार , जेठ ४, २०७८

 कोरोनामुक्त हुनसाथ आमिर लद्दाख प्रस्थान

 कोरोनामुक्त हुनसाथ आमिर लद्दाख प्रस्थान

बलिउड नायक आमिर खान कोरोनामुक्त भएका छन् । केही समय अगाडि कोरोना संक्रमित भएका उनी कोरोनामुक्त हुन साथ आमिर अभिनित चलचित्र ‘लाल सिंह चड्ढा’को छायांकन लद्दाखमा आमिर लद्दाख पुगेका छन् । यो चलचित्र हलिउड चलचित्र ‘फारेस्ट गम्प’को रिमेक हो ।

लद्दाखमा आमिरले चलचित्रको छायांकन ४५ दिनसम्म गर्नेछन् । चलचित्रमा नायिका करिना कपुरको पनि मुख्य भूमिका छ । यो चलचित्रमा कारगिल युद्धको दृश्य सुरुवातमा विदेशी भूमिमा हुने फाइनल गरिएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

तर, कोरोनाका कारण चलचित्रको छायांकन लद्दाखमा सुरु गरिएको हो । लद्दाखमा कारगिलको सेट बनाएर चलचित्रको छायांकन गर्न लागिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय