मंगलबार , जेठ ४, २०७८

शंकर पुन: मुख्यमन्त्री भए लगत्तै चार सांसदले दिए राजीनामा

शंकर पुन: मुख्यमन्त्री भए लगत्तै चार सांसदले दिए राजीनामा

१९ बैशाख, बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन् । उनीहरूले असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ ९ख० बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका हुन्।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको सांसद पाण्डेयले बताए। त्यस्तै बिहानमात्रै विमला वलीले पनि एमाले छोडेर माओवादी केन्द्र प्रवेश गरिसकेकी छन्

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय