मंगलबार , जेठ ४, २०७८

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता केसीको दावी [ हस्ताक्षरसहित ]

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता केसीको दावी [ हस्ताक्षरसहित ]

१९ बैशाख, बुटवल । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष ४२ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट केसीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष दावी पेश गरेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेकपा एमालेले बहुमत गुमाएकोले आफूहरुसँग बहुमत रहेको दावी केसीको छ । हस्ताक्षर गरेका मध्ये तीन सांसदले भने राजीनामा दिएका छन् । एमालेका सांसद दीर्घनारायण पाण्डेले आफूले हस्ताक्षर नगरेको बताएका छन् ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नेकपा एमालेका शंकर पोखरेललाई नियुक्त गरिसकेका छन् । माओवादीसहितको चार दलीय गठबन्धनले भने बहमुत नभएको पार्टीबाट सरकार गठन हुन नसक्ने भन्दै उक्त नियुक्त बदर गर्न माग गरेको छ।

lumbeni lumbeni 1 lumbeni 2

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सर्लाहीबाट नलकटुवा पेस्तोलसहित एक पक्राउ सर्लाहीबाट नलकटुवा पेस्तोलसहित एक पक्राउ २४ घण्टा पहिले
कार्यदलकाे नेतृत्वकर्ता नेता रावलको आँखामा समस्या, बैठक अनिश्चित कार्यदलकाे नेतृत्वकर्ता नेता रावलको आँखामा समस्या, बैठक अनिश्चित २२ घण्टा पहिले
कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह २१ घण्टा पहिले
ज्यानमारा भाइरसबाट गुल्मी र रुपन्देहीमा थप ११ जनाको मृत्यु ज्यानमारा भाइरसबाट गुल्मी र रुपन्देहीमा थप ११ जनाको मृत्यु १७ घण्टा पहिले
कोरोनाले सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु कोरोनाले सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु ४५ मिनेट पहिले
उपनिर्वाचनमा संक्रमित मतदातालाई छुटै मतदान केन्द्र, कर्मचारीलाई पीपीई ! उपनिर्वाचनमा संक्रमित मतदातालाई छुटै मतदान केन्द्र, कर्मचारीलाई पीपीई ! ५९ मिनेट पहिले
प्रदेश सरकारको सहयोगमा सोलार बत्ती वितरण प्रदेश सरकारको सहयोगमा सोलार बत्ती वितरण २१ घण्टा पहिले
हुम्लाका पाँच गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो हुम्लाका पाँच गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो २ घण्टा पहिले
निषेधाज्ञापछि सुनसान देखिएको पाटन दरबार क्षेत्र निषेधाज्ञापछि सुनसान देखिएको पाटन दरबार क्षेत्र ३ हप्ता पहिले
प्रधानमन्त्री निवास बालुवाटार मै प्रतिवन्धात्मक आदेशको उल्लङ्घन प्रधानमन्त्री निवास बालुवाटार मै प्रतिवन्धात्मक आदेशको उल्लङ्घन ४ हप्ता पहिले
आईसोलेसनलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग आईसोलेसनलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग ४ दिन पहिले
चार वर्षदेखि निरन्तर रुद्राभिषेक गर्छन विद्यार्थी चार वर्षदेखि निरन्तर रुद्राभिषेक गर्छन विद्यार्थी ४ हप्ता पहिले
नेप्सेमा सूर्य लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयर सूचीकृत नेप्सेमा सूर्य लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयर सूचीकृत २ हप्ता पहिले
समाजसेवीबाट अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सहयोग समाजसेवीबाट अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सहयोग २ दिन पहिले
विवादमा रहेको मदन भण्डारी राजमार्ग विस्तार गर्ने सहमति विवादमा रहेको मदन भण्डारी राजमार्ग विस्तार गर्ने सहमति ३ हप्ता पहिले
ओली पुनः प्रधानमन्त्री बन्ने संभावना, नेपाल पक्षका सांसदलाई तत्काल कारवाही नहुने ओली पुनः प्रधानमन्त्री बन्ने संभावना, नेपाल पक्षका सांसदलाई तत्काल कारवाही नहुने १ हप्ता पहिले