बैशाख २७ मा बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ सोमबार १:१:३६
१९ बैशाख, काठमाडौं । सरकारले संसदको बर्षे (बजेट) अधिवेशन २७ बैशाखमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले २७ वैशाखमा संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको गरेको हो ।
हरेक बर्षको जेठ १५ गते अनिवार्य अर्को आर्थिक बर्षका लागि बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । सरकारले संसदबाट विश्वासको मत पनि लिने तथा बजेट अगाडि नीति तथा कार्यक्रमसमेत आउने र सो उपर संसदमा छलफल हुने गर्छ ।
प्रतिनिधिसभा पुनःस्थापनापछि चलेको हिउँदे अधिवेशन कामै नगरी अन्त्य भएको थियो । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि २३ फागुनमा हिउँदे अधिवेशन शुरू भएको थियो । त्यसैगरी सबै आन्तरिक उडानमा कोटा प्रणाली लागु गर्ने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार