शनिबार , जेठ १, २०७८

लाभांश पारित गर्न एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

२० बैशाख, काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले लाभांश वितरण गर्ने प्रस्ताव गरेर कम्पनीको २६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले जेठ २ गते सोमबार कम्पनीको केन्द्रिय कार्यलयमा दिँउसो २ बजे सभा बोलाएको हो।

सभामा इन्स्योरेन्सले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यसैगरी कम्पनीको प्रबन्धपत्रको दफा ३ मा कम्पनीको उद्देश्य अन्तरगत सामुहिक लगानी कोष योजना सञ्चालन गर्ने गराउने व्यवस्था थप गर्ने विशेष प्रस्ताव समेत सभामा लैजादै छ।

निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने तथा मर्जरको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत सभामा लैजादै छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

स्थानीय तहले चासो नदिँदा संक्रमण बढ्दो स्थानीय तहले चासो नदिँदा संक्रमण बढ्दो २ हप्ता पहिले
कोरोनाका बिरामी बोक्न अटोरिक्सा प्रयोग कोरोनाका बिरामी बोक्न अटोरिक्सा प्रयोग १ हप्ता पहिले
भीरकोटको महामारी नियन्त्रणमा जेसीजको भुमिका उत्कृष्ट, मनकारी वडाध्यक्षले निजी गाडीबाट विपतमा सघाउँदै भीरकोटको महामारी नियन्त्रणमा जेसीजको भुमिका उत्कृष्ट, मनकारी वडाध्यक्षले निजी गाडीबाट विपतमा सघाउँदै ७ दिन पहिले
रिलायन्स लाइफको बीमाशुल्कसंगै १३.७६ प्रतिशतले बढ्यो मुनाफा, प्रतिशेयर आम्दानी कति ? रिलायन्स लाइफको बीमाशुल्कसंगै १३.७६ प्रतिशतले बढ्यो मुनाफा, प्रतिशेयर आम्दानी कति ? २ हप्ता पहिले
तीन दशमलव ६९ प्रतिशतले बढेको बजारमा एघार कम्पनीको शेयरमूल्य ९ % बढिले वृद्धि तीन दशमलव ६९ प्रतिशतले बढेको बजारमा एघार कम्पनीको शेयरमूल्य ९ % बढिले वृद्धि ३ हप्ता पहिले
नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालको सानदार जित नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालको सानदार जित ४ हप्ता पहिले
सशस्त्र प्रहरीसँग सेटिङ मिलाउने भिस्वाका यी तस्करहरु सशस्त्र प्रहरीसँग सेटिङ मिलाउने भिस्वाका यी तस्करहरु ३ हप्ता पहिले
सप्तरीमा कोरोनाबाट २४ वर्षीय युवकको मृत्यु सप्तरीमा कोरोनाबाट २४ वर्षीय युवकको मृत्यु २ हप्ता पहिले