शनिबार , जेठ १, २०७८

सिटी एक्सप्रेस अष्ट्रेलियाबाट कोभिड–१९ का लागि अत्यावश्यक रकम ३० मिनेटमै निःशुल्क पठाउन सकिने

सिटी एक्सप्रेस अष्ट्रेलियाबाट कोभिड–१९ का लागि अत्यावश्यक रकम ३० मिनेटमै निःशुल्क पठाउन सकिने

२० बैशाख, काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाले नेपालमा पुनः देखिएको कोभिड –१९ लाई मध्येनजर गर्दै विशेष किसिमको सुविधा ल्याएको छ ।

कम्पनीले अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउदा कुनै शुल्क नलाग्ने तथा पठाइएको रकम ३० मिनेट भित्र तुरुन्तै पुर्याउन योजना ल्याएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकवर्गले रकम पठाउदा नेपाल भरी रहेका जुनसकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ ।

रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको वेब साइट (www.cityexpressmoneytransfer.com.au) बाट पठाउन सकिन्छ ।

कोभिड–१९ को कारण यस बिषम् परिस्थितिमा सिटि एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकहरुलाई केहि अत्यावश्यक सुविधा दिने सोच ले योे योजना ल्याएको सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाका डाईरेक्टर समिप कट्वालले जनाएका छन् ।

हाल अष्ट्रेलियामा सिटी एक्सप्रेस मनि ट्रान्सफर सबै भन्दा छिटो बढ्दै गरेको नेपाली रेमिटान्स ब्रान्ड बन्दै गएको छ । सिटी एक्सप्रेसले नेपालभर छरिएर रहेका आफ्ना १२ हजारभन्दा बढि भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भोलिदेखि एनएमबि बैंकले २ अर्बको ऋणपत्र बिक्री गर्दै, कति दिदैँछ ब्याज ? भोलिदेखि एनएमबि बैंकले २ अर्बको ऋणपत्र बिक्री गर्दै, कति दिदैँछ ब्याज ? १३ घण्टा पहिले
रू रू जलविद्युतको सर्किट लेबलमा कारोबार, प्रतिशेयरमूल्य कति ? रू रू जलविद्युतको सर्किट लेबलमा कारोबार, प्रतिशेयरमूल्य कति ? ५ दिन पहिले
खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्र शुरु खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्र शुरु ४ दिन पहिले
अक्सिमिटरको कालोबजारी गर्ने प्रहरी नियन्त्रणमा अक्सिमिटरको कालोबजारी गर्ने प्रहरी नियन्त्रणमा ५ दिन पहिले
कृष्णचन्द्रले बुझाए प्रदेश प्रमुखलाई नयाँ मुख्यमन्त्रीको दाबीसहित निवदेन कृष्णचन्द्रले बुझाए प्रदेश प्रमुखलाई नयाँ मुख्यमन्त्रीको दाबीसहित निवदेन ३ दिन पहिले
ग्रान्डीमा अक्सिजनको अभाव, नयाँ बिरामी भर्ना नलिने ग्रान्डीमा अक्सिजनको अभाव, नयाँ बिरामी भर्ना नलिने ३ दिन पहिले
बहराइनका राजकुमारसहितको टोली सगरमाथाको चुचुरोमा बहराइनका राजकुमारसहितको टोली सगरमाथाको चुचुरोमा ५ दिन पहिले
एक प्रतिशतले बढेको बजारमा हिमालयन इन्स्योरेन्ससहित सात कम्पनीको शेयरमूल्यमा गिरावट एक प्रतिशतले बढेको बजारमा हिमालयन इन्स्योरेन्ससहित सात कम्पनीको शेयरमूल्यमा गिरावट ४ दिन पहिले