लुम्बिनीमा हर्स ट्रेडिङ
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ सोमबार १८:४८:३९
२० बैशाख, बुटवल । लुम्बिनी प्रदेशसभामा सत्ता कब्जा गर्न एमालेको केपी ओली समूहले जस्तो सुकै हर्कत गर्छ भन्ने पुष्टी गर्न आज अर्काे नौटंकी रचेको छ । हिजो मात्र मुख्यमन्त्री शंकर पोखरेलको विरोधमा सहीछाप गरेका दुई जना स्वतन्त्र सांसद्हरुलाई धम्क्याए वा फकाएर आज फेरि समर्थनमा ल्याइएको छ ।
सूर्य चिह्न लिएर विजयी भएपनि स्वतन्त्र हैसियतका सांसद्हरु धर्मलाल बहादुर श्रीवास्तव र अजय शाहीले आज छुट्टै वक्तव्य निकालेर पोखरेललाई समर्थन जनाएका छन् । हिजो भने दुबै जनाले पोखरेलप्रति आफूहरुको समर्थन नरहेको भन्दै विपक्षी गठबन्धनमा सही छाप गरेका थिए । आज अचानक उनीहरुको बोली फेरिएको छ ।
यसका पछाडि सत्ताको चाबीले काम गरेको सबैले बुझेका छन् । संघमा हृदयेश त्रिपाठी र वृजेशकुमार गुप्ता निकट उनीहरु आफ्नो विश्वासमा २४ घण्टापनि टिक्न पाएनन् । ओलीले हर्ष ट्रेडिङ ( घोडा व्यापार ) गरेको सबैले बुझेका छन् । सत्ताका लागि ओली पक्षले जस्तो सुकै तिकडम अपनाउँछ भन्ने यही घटनाले पनि पुष्टी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार