मंगलबार , जेठ ४, २०७८

रिलायन्स लाइफको बीमाशुल्कसंगै १३.७६ प्रतिशतले बढ्यो मुनाफा, प्रतिशेयर आम्दानी कति ?

रिलायन्स लाइफको बीमाशुल्कसंगै १३.७६ प्रतिशतले बढ्यो मुनाफा, प्रतिशेयर आम्दानी कति ?

१८ बैशाख, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा बीमशुल्कसंगै मुनाफा बढेको छ । कम्पनीको बीमाशूल्क १३१ प्रतिशतले बढेपनि नाफामा पनि सुधार भएको हो ।

यस अवधिमा कम्पनीको बीमाशूलक १३१.४३ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७९ करोड ७१ लाख ९४ हजार रुपैयाँ बीमशुल्क आर्जन गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कम्पनीको बीमाशुल्कसंगै मुनाफा पनि १३.७६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको यहि अवधिमा ५ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको मुनाफा ६ करोड ५८ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १८ पैसा, प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ८८ पैसा र मूल्य आम्दानी अनुपात १७४.०८ गुणा रहेको छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा कम्पनीले १२ हजार १२० वटा बीमालेख बिक्री गरी १ अर्ब ९० करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यस अवधिमा कम्पनीले १४२ वटा दाबी वापत २३ करोड ६४ लाख भुक्तानी गरेको छ भने ११ वटा दाबी वापत ७ लाख ८१ हजार रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आजदेखि मृतकको परिवारलाई सामग्री व्यवस्थापन गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य आजदेखि मृतकको परिवारलाई सामग्री व्यवस्थापन गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य २ घण्टा पहिले
दुई कम्पनीले ९८ करोडको आईपीओ निष्कासन गर्दै, कुनको कति कित्ता ? दुई कम्पनीले ९८ करोडको आईपीओ निष्कासन गर्दै, कुनको कति कित्ता ? ५ घण्टा पहिले
बीएण्डसीलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार बीएण्डसीलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार १७ घण्टा पहिले
ट्राफिक व्यवस्थापनका लागि विभिन्न उपकरण तथा सामग्री हस्तान्तरण ट्राफिक व्यवस्थापनका लागि विभिन्न उपकरण तथा सामग्री हस्तान्तरण १७ घण्टा पहिले
डोटीको सेती सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने डोटीको सेती सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने २० घण्टा पहिले
मन्त्रिपरिषद बैठक : कोभिड–१९ रोकथामबारे कानूनी पक्षसँग छलफल गरिने मन्त्रिपरिषद बैठक : कोभिड–१९ रोकथामबारे कानूनी पक्षसँग छलफल गरिने १५ घण्टा पहिले
राधी विद्युतद्वारा ३६.५० प्रतिशत लाभांश प्रस्ताव राधी विद्युतद्वारा ३६.५० प्रतिशत लाभांश प्रस्ताव २४ घण्टा पहिले
भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश १५ घण्टा पहिले
नेप्सेमा समता घरेलु लघुवित्तको २८ लाख ५६ हजार कित्ता शेयर सूचीकृत, मंगलबारदेखि कारोबार नेप्सेमा समता घरेलु लघुवित्तको २८ लाख ५६ हजार कित्ता शेयर सूचीकृत, मंगलबारदेखि कारोबार २ हप्ता पहिले
ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ? ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ? ४ दिन पहिले
आजदेखि मृतकको परिवारलाई सामग्री व्यवस्थापन गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य आजदेखि मृतकको परिवारलाई सामग्री व्यवस्थापन गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य २ घण्टा पहिले
संसदीय दलको नेतामा ठाकुर र महतो दुवैको दावीले ओली थप अप्ठ्यारोमा संसदीय दलको नेतामा ठाकुर र महतो दुवैको दावीले ओली थप अप्ठ्यारोमा २ हप्ता पहिले
‘हवाई लिफ्ट’ मा अस्पताल पुग्ने बढी होमआइसोलेशनका संक्रमित ‘हवाई लिफ्ट’ मा अस्पताल पुग्ने बढी होमआइसोलेशनका संक्रमित ५ दिन पहिले
परम्परागत ढुङ्गा र जस्तापाताले छाएका मच्छिम गाउँ परम्परागत ढुङ्गा र जस्तापाताले छाएका मच्छिम गाउँ ३ हप्ता पहिले
अमेरिकी सेना फिर्ताको अभियान पुनः शुरु अमेरिकी सेना फिर्ताको अभियान पुनः शुरु ३ हप्ता पहिले
विश्वासको मत लिनुपर्ने कारण स्वयं ओलीः देउवा विश्वासको मत लिनुपर्ने कारण स्वयं ओलीः देउवा १ हप्ता पहिले