ठाकुर पक्षको भेला भोलि
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ सोमबार १९:५८:४९
२० बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वैशाख २७ गते विश्वासको मत लिन प्रतिनिधिसभा बैठक आह्वान भएपछि सत्ताको साँचोका रुपमा हेरिएको जनता समाजवादी पार्टीको सकृयता एकाएक बढेको छ । सरकारलाई हेर्ने दुई विपरीत दृष्टिकोण रहेको जसपा भित्रको महन्थ ठाकुर समूह अली बढी नै क्रियाशील भएको छ ।
महन्थ ठाकुरले आफूनिकट सांसद् तथा कार्यकारिणी परिषद सदस्यहरुसँग खाली कागजमा हस्ताक्षर लिन सुरु गरेका छन् । उपत्यकामा रहेका सांसद् र परिषद सदस्यहरुलाई कतै नजान र वाहिर भएकाहरुलाई समेत तत्काल राजधानी फर्कन निर्देशन जारी गरिएको ठाकुर निकट स्रोतले बतायो ।
सकेसम्म भोलि नै उपलव्ध निकट सदस्यहरुलाई बोलाएर पार्टीको बबरमहलस्थित कार्यालयमा बैठक गर्ने तयारी भइरहेको छ । यसका लागि सर्वेन्द्रनाथ शुक्लाले समन्वय गरिरहेको स्रोतले बतायो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार