शनिबार , जेठ १, २०७८

थप तीन सांसदसँग स्पष्टीकरण

थप तीन सांसदसँग स्पष्टीकरण

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने निधो गरेपछि संभावित फ्लोर क्रस चेक गर्न थप तीनजना सांसद्सँग स्पष्टीकरण लिएका छन् ।

यसरी स्पष्टीकरण सोधिनेमा गंगा चौधरी, कलिला खातुन र समिना हुसेन रहेका छन् । उनीहरु तीनै जना वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन् । प्रधानमन्त्री तथा संसदीय दलका नेता ओलीका तर्फबाट पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले उनीहरुसँग स्पष्टीकरण सोधेका हुन् । उनले म्यासेन्जरमार्फत स्पष्टीकरण सोधेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

स्पष्टीकरण सोधिएका तीनै जनाले सोही माध्यममार्फत जवाफ दिएको जानकारी तामाङले दिएका छन् । उनले भने–जवाफ सकारात्मक आएको छ, यसबारे मैले प्रधानमन्त्रीलाई जानकारी दिइसकेको छु ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सिफारिस बिना अक्सिजन बेच्न नपाउने मन्त्रालयको निर्णयप्रति अफिनको आपत्ति सिफारिस बिना अक्सिजन बेच्न नपाउने मन्त्रालयको निर्णयप्रति अफिनको आपत्ति ६ दिन पहिले
अवज्ञा गर्दै चलाएका सवारी नियन्त्रण अवज्ञा गर्दै चलाएका सवारी नियन्त्रण ३ दिन पहिले
थापामाथि जनमोर्चाले गर्यो कारबाही थापामाथि जनमोर्चाले गर्यो कारबाही ३ दिन पहिले
पाँचथरमा दिनहुँ थपिँदै कोरोना संक्रमित पाँचथरमा दिनहुँ थपिँदै कोरोना संक्रमित ४ दिन पहिले
प्राविधिक समस्याले सेवा अबरुद्ध भएकोमा रिचार्जरको क्षमा याचना प्राविधिक समस्याले सेवा अबरुद्ध भएकोमा रिचार्जरको क्षमा याचना १ दिन पहिले
दिव्यश्वरी हाइड्रो र समता लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढ्यो, शेयरमूल्य कति ? दिव्यश्वरी हाइड्रो र समता लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढ्यो, शेयरमूल्य कति ? २ दिन पहिले
ओली पुनः प्रधानमन्त्री बन्ने संभावना, नेपाल पक्षका सांसदलाई तत्काल कारवाही नहुने ओली पुनः प्रधानमन्त्री बन्ने संभावना, नेपाल पक्षका सांसदलाई तत्काल कारवाही नहुने ५ दिन पहिले
४ सय अक्सिजन सिलिण्डरसहितका सामाग्री लिएर वाईडबडी नेपाल आईपुग्यो ४ सय अक्सिजन सिलिण्डरसहितका सामाग्री लिएर वाईडबडी नेपाल आईपुग्यो ४ दिन पहिले