शनिबार , जेठ १, २०७८

केकेआर र आरसीबीको म्याच स्थगित

केकेआर र आरसीबीको म्याच स्थगित

२० बैशाख, काठमाडौं । भारतमा जारी १४ औँ सिजनको आईपीएलमा आज हुने भनिएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको म्याच स्थगित भएको छ ।

केकेआरका खेलाडीलाई कोरोना पुष्टि भएपछि आरसीबी र केकेआरको म्याच स्थगित गरिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

भारतीय सञ्चारमाध्यमका अनुसार केकेआरका, वरुण चक्रवर्ती, सन्दीप वारियर्सलगायतलाई कोरोना पुष्टि भएको छ । कोरोना पोजिटिभ देखिएसँगै उनीहरूलाई आइसोलेसनमा राखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय