मंगलबार , जेठ ४, २०७८

पुनर्बीमा कम्पनीको सञ्चालकमा पुनः दिप प्रकाश पाण्डे र अर्याल नियुक्त

पुनर्बीमा कम्पनीको सञ्चालकमा पुनः दिप प्रकाश पाण्डे र अर्याल नियुक्त

२० बैशाख, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सञ्चालकमा दिप प्रकाश पाण्डे र डा. डिल्ली राज अर्याललाई पुनः नियुक्त गरेको छ ।

कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले उनीहरुलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेपाल सरकार बाहेका संस्थागत लगानीकर्ताबाट कम्पनीको प्रतिनिधित्व गर्ने ती दुई सञ्चालकको कार्यकाल वैशाख २१ गतेबाट समाप्त हुने भएकाले आगामी साधारण सभासम्मको लागि निजहरुलाई सञ्चालक पदमा नियुक्त गर्ने र आगामी साधारण सभाबाट नियुक्ती अनुमोदन गर्ने कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो ।

re insurence

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय