सोमबार चार बैंकसहित ८ कम्पनीको उच्च शेयर माग, कुनको कति ?
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ सोमबार २२:१०:८
२० बैशाख, काठमाडौं । सोमबार शेयरबजारमा चार बैंकसहित आठ कम्पनीको शेयर खरिद माग उच्च रहेको छ । यस दिन नेपाल बंगलादेश बैंक, सिभिल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र माछापुच्छ्रे बैंकसहित आठ कम्पनीको शेयर खरिद माग उच्च देखिएको हो ।
यस दिन महिला लघुवित्त र नबिल ब्यालेन्स फण्ड, रु रु जलविद्युत, हिमाल दोलखा हाइड्रो कम्पनीको शेयरमा उच्च शेयर खरिद माग रहेको छ । आज सबैभन्दा बढि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा खरिद माग रहेको छ ।
बैंकको शेयरमा साढे ९ लाख बढि कित्ता शेयर खरिद माग रहेको छ । बैंकको शेयरमा ९ लाख ५ हजार खरिद माग आउँदा बिक्री कित्ता १ लाख ३५ हजार रहेको छ ।
त्यस्तै यो दिन रु रु जलविद्युत कम्पनीको शेयरमा पनि उच्च शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ५ लाख ४३ हजार कित्ता खरिद माग देखिएको हो ।
कम्पनीको शेयर (आज)साेमबार गतेदेखि सुरु भएको हो । कारोबारमा आएको पहिलो दिनबाट नै कम्पनीको शेयरमा उच्च शेयर माग रहेको छ । नेप्सेमा कम्पनीको आईपीओले ३ सय ५६ रुपैयाँ मूल्य रेन्ज पाएको थियो । आज कम्पनीको शेयरमूल्य ३ सय ८४ रुपैयाँ पुगेको छ ।
कुन कम्पनीको शेयर कति माग
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार