निषेधाज्ञापछि सुनसान देखिएको बनेपा सडक
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ सोमबार २२:२:३
२० वैशाख, बनेपा । कोरोना भाइरसको संक्रमण अत्याधिक बढेसँगै त्यसको रोमथाम तथा नियन्त्रण गर्न जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले आइतबार राति १२ बजेबाट एक हप्ताका लागि राजमार्ग र मुख्य सडकखण्डमा निषेधाज्ञा लागू गरेपछि अरनिको राजमार्गस्थित बनेपा बजारमा न्यून संख्यामा सञ्चालित सवारीसाधन । निषेधाज्ञामा सेवा र सञ्चालनमा अनुमति पाएका सवारी साधनहरु भने गुडेका छन् । तस्बिरःपेमा लामाः रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
घाँसे मैदानमा चर्न आएको लघुना मृग
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार